नियम
सेवा, समूह परिवर्तन गर्ने

नेपाल सरकारले कुनै पनि कर्मचारीलाई निजको शैक्षिक योग्यता, कार्य क्षमता, विशिष्टता र दक्षता समेतको आधारमा ऐनको दफा २६ बमोजिम सेवा तथा समूह परिवर्तन गर्न सक्नेछ । राजपत्राड्ढित कर्मचारीको सेवा समूह परिवर्तन गर्दा आयोगको समेत सहमति लिनु पर्नेछ ।